११ करोड वढिको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव
लेखनाथ, १४ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन ….