प्याराग्लाइडिङ च्याम्पियनसिपमा भारत र चीनका खेलाडी विजेता
पाेखरा ।
पोखरामा सम्पन्न २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रूपमा जितेका छन् । सराङकोटबाट उडान गरी खपौदी नजिकको निर्धारित बिन्दुमा अवतरण गर्दै दुबै खेलाडीले समान ७ अंकसहित पहिलो स्थान हासिल गरेका हुन् । भारतका इमान रम्तेल ८ अंकसहित तेस्रो भए …