तनहुँ क्षेत्र नम्बर २ बाट रास्वपाका श्रीराम न्यौपाने निर्वाचित
तनहुँ क्षेत्र नम्बर २ बाट रास्वपाका श्रीराम न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले ३२६८७ मत ल्याएर विजयी भएसंगै उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका शंकर भण्डारीले १४१३५ नेकपा एमालेका केदार सिग्देलले ११६६७ मत प्राप्त गरेका छन् ।