स्वस्थ उत्पादनका लागि कफि कृषकलाई बायोडायानामिक तालिम
पोखरा।
स्वस्थकर एंव् गुणस्तरीय कफी उत्पादनका लागि जैविक खेतीमा किसानलाई प्रोत्साहित गर्ने उदेश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा बुधबार बायोडायनामिक प्रविधिमा आधारित कफी बगैचा व्यवस्थापन सम्बन्धी १ दिने प्रयोगात्मक तालिम सञ्चालन गरिएको छ ।
कफी खेतीमा जैविक मल, औषधी तथा पद्वतीको प्रयोगका लागि किसानलाई बायोडायनामिक …