पोखराको फोहोर व्यवस्थापन बारे सर्वदलीय सर्वपक्षीय छलफल
पोखरा ।
पोखराको फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधानको लागि पोखरा महानगरपालिकाको आयोजनामा बुधवार सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
बैठकमा नगर प्रमुख धनराज आचार्यले पछिल्लो समय विभिन्न अवरोधका कारण उठ्न नसकेको फोहोर तत्कालका लागि अल्पकालीन व्यवस्थापन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।
पछिल्लो समय फोहोर व्यवस्थापन भइरहेको लामेआहाल ल्याण्डफिल साइड …