दिगो विकाससम्बन्धी ११ औँ एसिया प्रशान्त मञ्चको अध्यक्ष – डा. मिन बहादुर श्रेष्ठ
संयुक्त राष्ट्रसंघिय शान्ति स्थापना मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सुचिको पहिलो स्थानमा परेको राष्ट्र – नेपाल
भारतका चर्चित गजल गायक पंकज उदासको निधन – २०२४ फेब्रुअरि २६
सरकारले वैदेशिक रोजगारि (संस्थागत)का लागि खुला गरेको १११ औँ मुलुक – सर्विया
व्यक्तिगत रोजगारीको लागि खुल्ला मुलुक – १७८
अन्तराष्ट्रिय साहसी महिला पुरस्कार २०२३ बाट सम्मानित व्यक्ति – सविता उप्रेती
सन् २०२३ मा नेपालमा आएका पर्यटकको संख्या – १० लाख १४ हजार ८ सय ७६
(सबैभन्दा धेरै पर्यटक आउने देश क्रमश – भारत अमेरिका चिन, बेलायत अस्ट्रेलिया)
अन्तराष्ट्रिय युवा वैज्ञानिक पुरस्कार २०२३ – डा. घनश्याम ज्ञवाली
राष्ट्रिय प्रतिभा सम्मान २०८० – वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ
सरुभत्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार २०८० बाट पुरस्कृत – सुप्रीम मल्ल
यू.एन. ह्युमन राइट्स प्राइज २०२३ – मानवसेवा आश्रम
टाइम पर्सन अफ दि इयर २०२३ – टेलर स्विफ्ट
चिनले बनाएको कृतिम सुर्यको नाम – जी 2
नासाका बैज्ञानिकहरुले पत्ता लगाएको ग्रहको नाम – के.टु. १८८
संयुक्त राष्टसंघले उट वर्ष घोषणा गरेको – सन् २०२४
संयुक्त राष्टसंघले हिमनदी संरक्षण वर्षको रुपमा मनाउने घोषणा गरेको – सन् २०२५
विश्व प्रतिस्पर्धा २०२३ मा प्रथम हुने राष्ट्र – डेनमार्क
नेपालले सन् २०२४ मा प्रक्षेपण गर्न लागेको स्याटेलाईट – मुनाल
बलिउड प्रतिष्ठित फिल्म फेयर अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधी जित्ने चलचित्र – टुवेल्थ फेल
एसियाको पहिलो बारुदी सुरुङमुक्त घोषित राष्ट्र – नेपाल
फिफा सर्वश्रेष्ठ फुटबलर २०२४ घोषित हुन सफल खेलाडी – लियोनल मेसी, आइतावा बोनमती
विश्वव्यापी शिक्षक पुरस्कार २०२३ बाट सम्मानित व्यक्ति – रिफत अरिफ(पाकिस्तान)
प्राकृतिक हिसाबले घुम्नलायक शहरहरुमा विश्वको १ नम्बरमा पर्न सफल शहर – काठमाण्डौ
अन्तराष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न सफल नगरपालिका – तिलोत्तमा नगरपालिका(रुपन्देही)
मदन पुरस्कार २०७९ – विवेक ओझाको (एैठन)
२३ आंै आहा रारा गोल्डकप २०८०को उपाधी जित्ने – त्रिभुवन आर्मी क्लब
विश्व खुसी सुचकांक २०२४ मा ९३औँ (५.१५८ अंक),
सार्क राष्ट्रहरु मध्ये नेपाल पहिलो हो भने विश्वको पहिलो खुसी मुलुक फिनल्याण्ड हो ।
मानव विकास सुचकांक २०२३|०२४ १४६ औँ (०.६०१ अंक)
भ्रष्टचार सुचकांक- १०८ औँ (३५ अंक)
सबैभन्दा कम भ्रष्टचार हुने राष्ट्र – डेनमार्क
बढि भ्रष्टचार हुने राष्ट्र – सोमालिया
प्रेस स्वतन्त्रता – ९५ औं
विधिकोे शासन – ७१ औँ