समसामयिक…..

सेयर गर्नुहोस

१) गत आर्थिक वर्ष २०८०–८१ मा रु. १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६.५ प्रतिशतले वृद्धि भएको हो ।
२) ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता फ्रान्सको पेरिसमा सम्पन्न भयको छ ।
प्रथमः अमेरिका
दोस्रोः चिन
तेस्रोः जापान
(३२ औं गृष्मकालिन ओलम्पिक, २०२४ जुलाई २६ देखि अगस्ट ११ सम्म संचालन भयको थियो ।)
३) मिस नेपाल वल्र्ड –२०२४को उपाधी विजेताः आस्मा कुमारी के.सी.
मिस नेपाल अर्थः सुमन के.सी
मिस नेपाल इन्टरनेसनलः करूणा रावत
४) नेपालमा पाइने माछाका प्रजातिको संख्याः २७३ पुगेको छ ।
५) बङ्गलादेशको प्रधानमन्त्री शेख हसिना द्वारा पदबाट राजिनामा दिइ भारत प्रस्थान : २०२४ अगस्ट ५
अगस्ट ७ देखि अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस रहेका छन् ।
(युनुस नोबेल शान्ती पुरस्कार विजेता एवं अर्थशास्त्री समेत हुन्)
६) काभा महिला भलिबल नेसन्स लिग
विजेताः भारत
उपविजेताः नेपाल
(भारतले नेपाललाई ३—२ सेटले पराजित गरेको हो ।)
७) सार्क साहित्य पुरस्कार २०२३ः बङ्गलादेशका लेखक बङ्गबन्धु शेख मूजिवर रहमानलाई प्रदान गरिएको छ ।
८) इन्फोसिस फिनाकल इनोभेसन अवार्ड –२०२४ प्राप्त गर्ने बैंकः एनआईसी एसिया बैङ्क


सेयर गर्नुहोस