करेन्ट लागेर मजदुरकाे मृत्यु

सेयर गर्नुहोस

११ कार्तिक, दुलेगौंडा ।

पृथ्वीराजमार्ग अन्तर्गत पाेखरा-मुग्लिन सडक खण्ड विस्तार आयाेजनामा कार्यरत एक मजदुरकाे आइतबार करेन्ट लागेर मृत्यु भएकाे छ ।

सडक आयाेजनाकाे निर्माण कार्य भैरहँदा तनहुँ जिल्लाकाे  शुक्लागण्डकी नगरपालिका २ गाछेपानीमा तार नाप्ने क्रममा करेन्ट लागेका चाैधरीकाे उपचारका लागि अस्पताल लैजादाँ गर्दा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।


सेयर गर्नुहोस