वीरगञ्ज २० कात्तिक । वीरगञ्जका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
महानगरपालिका कार्यालयले नगर क्षेत्रभित्रमा सञ्चालित विद्यालयहरुलाई पठनपाठन सुरु गर्ने अनुमति दिएपछि सुरक्षित रुपले कक्षा चलाउन मास्क र सेनिटाईज