वैशाख १. १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहको रुपमा मनाईएको
२. गुगल एल.एल.सी. नेपालको कर प्रणालीमा दर्ता भयको – ७ गते
३. २५६७ औँ वुद्ध जयन्ती विविध कार्यक्रम गरि सम्पन्न – २२
४. २०६२–०६३ सालको जनआन्दोलनमा घाइते भएका जिउदो शहिद मुकेश कायस्थको निधन – २७ गते
जेठ १. कामिरिता शेर्पाद्धारा २८ औँ पटक सगरमाथा आरोहण – ९
२. लुम्बिनी केवलकारको उद्घाटन – २५ गते
असार १. नेपालले १८१ औँ मुलुकको रुपमा मार्सल आइस्ल्याण्डसंग कुटनितिक सम्बन्ध (द्धौत्य सम्बन्ध) कायम गरेको – ८ गते (जुन २३, २०२३ं)
२. काठमाण्डौको कमलादीमा निर्मित स्काई वाक टावर सर्वसाधरणका लागि खुल्ला असार – १५
३. नेपालको ६४ औ साक्षर जिल्ला घोषणा – ३१ गते (कपिलबस्तु)
श्रावण १. काठमाण्डौ महानगरपालिकाले ४० माईक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय – १ गते
२. देशमा पहिलोपटक साइबर सुरक्षा नीति बनेको – २३ गते
३. फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधी जित्ने राष्ट्र – स्पेन (२०२३ जुलाई २० देखि अगस्ट २० सम्म)
भाद्र १. सातौ राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक – भाद्र २१ गते
२. शक्तिशाली राष्ट्रहरुको समुह जी–२० को १८औं शिखर सम्मेलन भारतमा सम्पन्न –२३ देखि २४ गते (सेप्टेम्बर ९ र १० तारिख) ३. संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन – भाद्र २६
असोज १. नेपालसंग दोहोरो श्रम सम्झौता गर्ने मुलुक १२ वटा पुगेको छ ।
जसमध्ये पहिलो — कतार सन् २००५ मार्च २१, ११ औँ रोमानिया सन् २०२३ अक्टोबर ६(असोज १९, २०८०) १२ औँ जर्मनी सन् २०२३ अक्टोबर १० (असोज २३, २०८०)
२. गैर्ह आवासीय नेपाली नागरिका प्रदान — ३०
कात्तिक १. संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनीयो गुटेरस नेपाल भ्रमण कात्तिक १२ देखि १५
२. कोलिन स्मिथ को मृत्यू (पूतली बाजेको नामले परिचित) कात्तिक १८ गते
३. टिकटक प्रतिवन्ध गर्ने सरकारको निर्णय कात्तिक २७ गते
४. जाजरकोट रामीडाँडामा केन्द्रविनदु भएर ६.४ रेक्टर स्केलको भुकम्प गएको — १७ गते
मंसिर १. जलवायु परिवर्तन सम्बन्धि सम्मेलन कोपा २८ युएइ मा सम्पन्न २०२३ नोभेम्वर ३० देखि डिसेम्बर १२ ( मंसिर १४—२६ सम्म)
२. नेपालकै लामो जिपलाईन नगरकोटमा संचालन मंसिर २९
३. नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता — मंसिर १३, लमजुङ दोर्दीमा
पुस १. त्रिभुवन विश्वविद्याालयले सबैभन्दा धेरै विद्यार्थी दिक्षित गराई विश्व रेकर्ड प्रमाणपत्र प्राप्त गरेको — २ गते
२. नेपालका ११५ जातजाति अल्पसंख्यकको सुचीमा सुचिकृत गर्ने सरकारको निर्णय — ५ (०.५ प्रतिशत भन्दा कम जनसंख्या भएको जातिलाई) अल्पसख्यकको सुचिमा राखेको
माघ १. ग्रिन हाईड्रोजन निति २०८० स्विकृत — ३ गते
२. नेपाली गायन जगतका उज्वल नक्षेत्र योगेश बैद्यको निधन — ५ गते
३. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोस्ट्रेटर यान चन्द्रमामा अवतरण २०२४ जनवरी २० (माघ ६)
४. विश्वकै ठुलो पानीजहाज आइकन अफ दि सिज २०२४ जनवरी २८ (माघ १४) मा फिनल्याण्डले निर्माण गरेको
५. २०२४ फेब्रुअरीमा विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र जर्मन घोषणा (यो भन्दा अगाडी जापान थियो ।) विश्वको पहिलो ठुलो अर्थतन्त्र भएको राष्ट्र अमेरिका दोस्रो चिन हो भने जापान चौथो हुन पुगेको छ ।
६. गण्डकी प्रदेश निती तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षिय योजनाको अवधारणापत्र सार्वजनिक गरेको — १८ गते ७. नेपाल र स्विजरल्याण्डविच द्धिपक्षिय हवाई सम्झौता माघ २३, यो संगै नेपालसंग द्धिपक्षिय हवाई सम्झौता भएका मुलुकको संख्या ४२ पुगेको छ ।
फागुन १. विश्व सामाजिक मञ्चको १६ औ. सम्मेलन २०८० फागुन ३—७ काठमाण्डौमा सम्पन्न
२. भजन शिरोमणी भत्तराज आचार्यको निधन फागुन १४ गते
३. राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित २०८० फागुन २९गते सहभागि ५६ सांसद मध्ये पक्षमा ३९ र विपक्षमा १७ मत परेको
४. नेपालको इतिहांसमा तेस्रोपटक विश्वासको मत प्राप्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पहिलोपटक प्राप्त मत २०७९ पौष २६ मा ९९.२५ प्रतिशत, दोस्रोपटक प्राप्त मत २०२९ चैत्र ६ मा ६४. १८ प्रतिशत,र तेस्रोपटक २०८० फागुन ३० मा ५८.५८ प्रतिशत मत प्राप्त गरेका थिए ।
चैत्र १. पोखरालाई पर्यटकिय राजधानी घोषणा चैत्र ४ गते
२. रुसको राजधानी मस्कोमा एक कन्सर्ट हलमा १३० भन्दा बढिको ज्यान जानेगरि हतियारधारीबाट आक्रमण २०२४ मार्च २२ (चैत्र ९)
३. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलोपटक सवारीसाधन सञ्चालन १८ गते काठमाण्डौ विश्वविद्यालयले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाईड्रोजन स्टेशन निर्माण गरि हाईड्रोजन इन्जीनयुक्त कारमा हरित हाईडोजन भरि गुडाएको छ ४. कोसी प्रदेशले कृषि व्यावसाय एवं उपभोत्ताको हितलाई ध्यानमा राखी कृषि मूल्य सूचना प्रणाली संचालनमा ल्याएको चैत्र १४ गतेबाट
५. एच थ्री नामक नयाँ पुस्ताको रकेटको सफल परिक्षण गर्ने मुलुक जापान ।