सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण, अवधारणा र अभ्यास तथा यस सम्बन्धी भयका कानूनी व्यवस्था

सेयर गर्नुहोस

सम्पत्ति शुद्धीकरण,परिचय

अबैध रुपमा आर्नज गरेको सम्पत्तिलाई बैधता दिलाउने कार्यलाई सम्पत्ति शुद्धीकरण
भनिन्छ ।
– यो संगठित अपराधको एक रुप हो ।
– यसलाई मद्रुा निर्मलिकरण समेत भननन्छ ।
– मद्रुाको अवैध स्रोतलाई लकुाउने कार्य नै सम्पत्ति शुद्धीकरण हो।

सम्पत्ति शुद्धीकरण चरण

सम्पत्ति शुद्धीकरण एक गैरकानुनी कृयाकलाप हो जसमा अवैध रुपमा आर्जित धनलाई बैधता
दिने गरिन्छ । यसका चरणहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

१. जम्मा गर्ने, यस चरणमा अवैध रुपमा आर्जित धनलाई विभिन्न बैंक तथा
वित्तिय संस्थाहरुमा राखिन्छ ।

२. तहिकरण गर्ने, यस चरणमा रकम विभिन्न स्वरुपमा खण्डीकरण गरिन्छ र
यस चरणमा सम्पत्तिलाई विभिन्न क्षेत्रमा लगानी गर्ने, स्रोत पत्ता लगाउन जटिल बनाउने
र बैधतामा रुपान्तरण गर्ने कार्य गरिन्छ ।

३.एकीकरण, यस चरणमा विभिन्न क्षेत्रमा विभाजन गरिएको रकमलाई
एकीकरण गर्ने कार्य गरिन्छ। यस चरणमा वैधानिक व्यवसाय संचालन गर्ने र आफ्नो
रकमलाई बैध देखाउने गरिन्छ ।

अत मुद्रा निर्मलीकरण एउटा गम्भीर संगठीत अपराध भएकाले यसलाई नियन्त्रण गरि
मलुक र जनताको हित कायम गर्ने सरोकारवालाहरुले विशेष पहलकदमी लिनपर्ने
देखिन्छ ।

सम्पत्ति शुद्धीकरण निवारणमा राष्ट्रिय अन्तराष्ट्रिय प्रयास

क) संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तराष्ट्रिय मद्रुा कोष, एशियाली विकास बैंक
लगायतका संस्थाहरु सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानीको नियन्त्रणमा
क्रियाशिल देखिएका ।
ख) अन्तराष्ट्रिय स्तरमा सम्पत्ति शुद्धीकरण निवारणको लागि द्धविीय कारवाही कार्यदलको सन्१९८९ मा स्थापना गररएको
ग) संयुक्त राष्ट्रसंघको प्रयासमा विभिन्न संगठित अपराध नियन्त्रण महासन्धीहरु सम्पन्न
भएका छन्।
घ) बैङ्किङ, बीमा, धितोपत्रसम्बन्धी क्षेत्रगत अन्तराष्ट्रिय निकायहरुले समेत संगठित
अपराधहरु नियन्त्रण गर्न विभिन्न मापदण्ड निर्धारण गरेका छन् ।

नेपालमा यस संबन्धमा नीतिगत तथा कानूनी प्रावधान

– संविधानले मुलुकमा शान्ति सुव्यवस्थाको प्रत्याभूत गरेको
– सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र नियमावली, २०६६
– भ्रष्टाचार निवारण ऐन, २०५९
– सम्पत्ति शुद्धीकरण रणनीति तथा कार्ययोजना, २०६८—२०७३ आदि ।

संस्थागत प्रयास

१. सम्पत्ति शुद्धीकरण विभाग
२. अर्थ सचिवको संयोजकत्वमा ( एन्टी मनी लाउण्डरिङ) कार्यन्वयन समिति
३. बैंक तथा वित्तिय संस्थाहरु
४. नेपाल प्रहरी
५.नेपाली सेना आदि ।

नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा अवलम्बन गर्नुपर्ने उपाय

अ. विद्यमान कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने
आ. वैङ्किङ सपुररवेक्षण तथा अनगुमन प्रकृयालाई प्रभावकारी बनाउने
इ. अत्याधुनकि प्रविधि र उपकरणको प्रयोग गर्ने
ई. प्रभावकारी कानूनको व्यवस्था गर्नुपर्ने
उ. राष्ट्रिय अन्तराष्ट्रिय विभिन्न क्षेत्रहरुबीचमा समन्वय गनपजुने
ऊ. प्रहरी तथा अन्य सरुक्षा ननकायको क्षमता अनधबद्धृद्ध गर्नुपर्ने
ऋ. खोज तथा अनुसन्धानमूलक पत्रकारिता
ए. सामाजिक सचेतना अभिवृद्धि
ऐ. राजनितिक स्थिरता कायम गर्ने
ओ. दण्डहिनताको अन्त्य र सुशासन कायम गर्ने आदि ।

सम्पत्ति शुद्धीकरणका स्रोत

गैर्हकानूनी रुपमा आर्जित सम्पत्तिलाई कानुनी आय बनाउने अर्थात कालो धनलाई सेतो
धन बनाउने प्रकृयाको सबै प्रयास एवं कृयाकलाप नै सम्पत्ति शुद्धीकरण स्रोत हन् ।
सम्पत्ति शुद्धीकरण का सम्भाव्य स्रोतहरु विभिन्न हुन सक्ने भएतापनि यसका स्रोतहरुबाट प्राप्त
आर्जनको सम्पत्ति शुद्धीकरण हनुेगरेको छ।
१. आतङ्कवादी कार्यमा भएको वित्तिय लगानी,
२. लागूऔषध कारोवार,
३. भ्रष्टाचार,
४. अवैध हातहतियारको कारोवार,
५. मानव तस्करी तथा अमूल्य वस्तु,जनावर र बोटबिरुवाको तस्करी,
६. सीमा तस्करी,
७.चिठ्ठा ठगी
८. माफिया सञ्चालन,
९. हुन्डी व्यापार,
१०.अपहरणै र फिरौती,
११. चोरी र डकैति
१२.राजस्व छलि
१३.कुनैपनि गैर्हकानुनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य

सम्पत्ति शुद्धीकरण निवारण ऐनका उदेश्य

✓ गैर्ह कानुनी तवरले सम्पत्ति आर्नज गर्ने कार्य रोक्ने
✓ गलत तवरले आर्नज गरेको सम्पत्तिलाई विभिन्न किसिमका अपराधमा प्रयोग
गर्नबाट रोक्ने
✓ सम्पत्ति शुद्धीकरण जस्तो संगठित अपराधलाई नियमन तथा नियन्त्रण गर्ने
✓ सम्पत्ति शुद्धीकरण गर्ने अपराधीलाई कानून बमोजिम सजाय गने
✓ सम्पत्ति शुद्धीकरण निवारणमा राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय सहयोगको आदान–प्रदान
गर्ने
✓ सम्पत्ति शुद्धीकरण जस्तो अपराधलाई नियन्त्रण गरी न्यायपूर्ण र शान्तिपूर्ण
समाज स्थापना गर्ने

सम्पत्ति शुद्धीकरण(मनि लाउन्डरिङ)निवारण ऐन, २०६४ का विशेषता

– यो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी मूल कानून हो ।
– विभिन्न निकायहरुबीच समन्वय र सहकार्यमा जोड दिईएको ।
– आतङ्कवादी कृयाकलापमा वित्तिय लगानी निवारण गर्ने कानून ।
– कसूर र विभिन्न सजायको व्यवस्था गररएको ।
– कारोबार र अनसुन्धान सम्बन्धी विविध व्यवस्था ।
– ग्राहकको पहिचान र कारोबार सम्बन्धी व्यवस्था ।
– सम्पत्ति शुद्धीकरण,अनसुन्धान विभागको व्यवस्था गरिएको ।
– राष्ट्रिय समन्वय समिति र वित्तिय जानकारी ईकाई सम्बन्धी व्यवस्था गररएको ।


सेयर गर्नुहोस