समसामयिक जानकारी

सेयर गर्नुहोस

१) मे १, १३५ औं अन्तराष्ट्रिय मजदुर दिवस, ” मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान”  भन्ने नाराका साथ मनाइएको ।

२) जैविक विविधता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन २०८० चैत्र २७ देखि ३० सम्म पोखरामा सम्पन्न भयाे ।

३) सन् २०२४-२०२६ का लागि नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा विजयी भयको छ ।
एसिया प्यासिफिक क्षेत्रबाट नेपाल ३ वर्षको लागि चयन भयको हो। यस परिषदमा ५४ सदस्य रहेका छ्न् ।

४) साइबर अपराधविरुद्ध नेपाल र चिन द्वारा संचालित अपरेशनलाइ चार्ली फोस्टर भनिन्छ।

५) विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मध्ये १३ वटा हिमाल विना अक्सीजन सफल आरोहण गरी किर्तिमान कायम गर्ने पर्वतारोही निर्मल पुर्जा हुन् । उनले २०८१को नयाँ बर्षको दिनमा ८ हजार मिटर अग्ला शिखरको ४४ पटक आरोहण गरी एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने किर्तिमान बनाएका छन् ।

६) शिलापत्र वर्ष व्यक्ति २०८० घोषित व्यक्तित्व सावित्रा भण्डारी (साम्बा) हुन् । उनि महिला फुटबलर हुन् ।

७) वि.सं २०८० चैत्र २८ मा सार्वजनिक चिकित्सा शिक्षा सम्वन्धि जाँचबुझ आयोग २०७४ को प्रतिवेदनले एमबीबीएस तहका लागि अधिकतम शुल्क ३५ लाख निर्धारण गरेको छ  । आयोगले २०७४ माघ महिनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन ६ बर्षसम्म सार्वजनिक हुन सकेको थियन ।


८) चर्चित गजलकार प्रकट पङ्गेनी(शिव) को २०८१ वैशाख ४ गते निधन भयको छ ।

९) अमेरिकाको पोर्टल्याण्ड स्थित इन्टरनेसनल ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनसिप (आइओएएफटीसी) को सहयोगी संस्थाको रूपमा नेपाललाई (सन् २०२४ वा २०८१ वैशाखमा चयन गरिएको छ।


१०) एआइ सेफ्टी समिट २०२३ नोभेम्बर १-२ सम्म बेलायतमा आयोजना गरियको थियो। सम्मेलनमा ऋषि सुनक, कमला ह्यारी, एलन मस्क, जर्जियो मेलोनी, साम अल्टम्यान लगायतका विश्व प्रसिद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


११) मानव मस्तिष्कमा चिप प्रत्यारोपण सन् २०२४ जनवरी २९ मा अमेरिकामा गरियको ।


सेयर गर्नुहोस