समसामयिक…..

सेयर गर्नुहोस

१) प्रेस स्वतन्त्रता सूचकांक २०२४ मा नेपाल : ७४ औं स्थानमा रहेको छ, सन् २०२३ मा ७६ औं स्थानमा रहेको थियो ।

२) सन् २०२४ नोभेम्बरको तथ्याङ्क अनुसार विश्वको सर्वाधिक प्रदुषित सहरको सूचीमा पहिलो स्थानमा रहेको सहर : पाकिस्तान (लाहोर) काठमाण्डौ सो सुचीमा छैंटौं नम्वरमा रहेको छ ।

३) ताप्लेजुङको पाथीभरा मन्दिर सम्म पुग्ने केबुलकार निर्माणको शिलान्यास: २०८१ कात्तिक २३ गते

४) मिस्टर वल्ड २०२४ विजेता: डेनियल मोजिया (पोर्टोरिको) हुन भने मिस युनिभर्स २०२४ विजेता: भिक्टोरिया जैर थैलभिग(डेनमार्क)

५) नेपालको साक्षर जिल्लाको संख्या : ६५ पुगेको छ । ६५ औं साक्षर जिल्ला: मुगु

६) नेपाल टेलिकमले ग्राहक प्रतिनिधिको काम गर्न रोबर्ट राखेको छ । विसं २०८१ मंसिर २ गतेबाट सुरूवात गरेको रोबर्टको नाम : मैना हो । उक्त रोबर्ट बलियो भेन्चर नामक कम्पनीले निर्माण गरेको हो ।

७) विश्व स्वास्थ्य संगठनले ईजिप्टलाई औलो मुक्त घोषणा गरेको : सन् २०२४ अक्टोबर २०

८) पद्मश्री साहित्य पुरस्कार २०८० प्रदान : प्राध्यापक कृष्ण गौतम (उपन्यास: अदैतका लागि)

९) मिसेस नेपाल वल्ड २०२४ : डेनिला कार्की । मानार्थ मिसेस नेपाल वल्ड २०२४ बाट अभिनेत्री बसुन्धरा भुषाललाइ सम्मान गरियको ।


सेयर गर्नुहोस