समसामयिक (काठमाडौंका पूर्व मेयरको निधन)

सेयर गर्नुहोस

१) काठमाडौं नगरपालिकालाई महानगर घोषणा गर्ने तत्कालीन मेयर (प्रेमलाल ) पीएल सिंहको निधन: २०८१ पौष १ गते । (उनि वि.सं २०४९ मा काठमाण्डौको मेयर भयका थिए । )

२) पहिचान पुरस्कार (२०८१/०८१) राजु स्याङ्तानको कविता संग्रह “ओ पेङ्दोर्जे” ले प्राप्त गर्न सफल ।

३) इजरायल र लेबनानविच युद्ध विरामको घोषणा: सन् २०२४ नोभेम्बर २६ मा (इजरायल र लेबनानविच विगत १३ महिनादेखि युद्ध चलेको थियो ।)

४) अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् ३०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्तरुपमा आयोजना गर्ने भयको छ । यस्तै २०३४ को विश्वकप साउदी अरेबियामा गर्ने निर्णय गरेको छ ।

५) बिआरआइ(वेल्ट एण्ड रोड को अपरेसन) फ्रेमवर्क सम्झौता सार्वजनिक : २०८१ मंसिर २५ गते (चिन सरकार र नेपाल सरकारबिच ( वेल्ट एण्ड रोड इनिसियटिभ) अन्तर्गत सहयोग सम्बन्धी हस्ताक्षर सन् २०१७ मे १२ मा भयको थियो । )

६) नेपालको आर्थिक वृद्धिदर:

आर्थिक सर्वेक्षण २०८०-८१अनुसार: ३.८७%

विश्व बैंक २०२४ अनुसार: ४.९%

१६ औं योजना अनुसार: ३.५%( ७.३% पुर्याउने लक्ष्य)

अन्तर्राष्ट्रिय मुद्रा कोष २०२२-०२३ : ४.४ %

आर्थिक वर्ष २०८१-०८२ को बजेट अनुसार: ६%

७) धरहरा परिसरबाट एनपिएल को ट्रफी अनावरण: २०८१ मंसिर १०


सेयर गर्नुहोस