Category: सामान्य ज्ञान

२०८० साल कुन महिनामा के कस्ता घटना भए, केहि महत्वपूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रम

वैशाख १. १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहको रुपमा मनाईएको २. गुगल एल.एल.सी. नेपालको कर प्रणालीमा दर्ता भयको

२०८० सालका राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वपूर्ण घटनाहरु

दिगो विकाससम्बन्धी ११ औँ एसिया प्रशान्त मञ्चको अध्यक्ष – डा. मिन बहादुर श्रेष्ठसंयुक्त राष्ट्रसंघिय शान्ति स्थापना मिसनमा धेरै सुरक्षाकर्मी पठाउने