बिहीबार सुरु हुने लेखनाथ महोत्सवको तयारी पूरा
पोखरा।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ २१ औं लेखनाथ महोत्सव बिहिबार शुरु हुदैंछ । लेखनाथ उद्योग वाणिज्य संघले पुष ३ गते देखि १४ गते सम्म महोत्सव आयोजना गरेको हो ।
महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक …