पोखरामा ‘अपरेशन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरिएका ११ वटा मोटरसाइकल नियन्त्रणमा
पोखरा, असोज १७ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रबाट स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गराउने थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 'अप्रेसन ३६५' अभियान अन्तर्गत असोज १६ गते रातिको समयमा गरिएको नियमित चेकजाँचका क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि …