प्रधानमन्त्री सुशीला कार्कीले लिईन् सपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले कार्कीलाई प्रधानमन्त्रीकाे सपथ गराएका हुन् । यससंगै कार्की नेपालकाे प्रथम महिला प्रधानमन्त्री बनेकी छन् ।

अन्तरिम सरकार प्रमुख बनेकी कार्की सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश समेत हुन् । उनी २०७३ सालमा प्रधानन्यायाधीश बनेेकी थिईन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।