तनहुँ । तिहारमा सयपत्री फूल बिक्रि गरेर शुक्लागण्डकीका किसानहरूले साढे ९ लाख बढि आम्दानी लिन सफल भएका छन् । शुक्लागण्डकी नगरपालिकाले दिएकाे जानकारी अनुसार तिहारमा मात्रै हाटबजार र स्थानीय बजारमा गरि २७ सय ६० केजी सयपत्री बिक्रिबाट ९ लाख ५३ हजार ७५० रूपैयाँ आम्दानी भएकाे छ। जसमध्ये मुक्ति सिग्देलले सबैभन्दा …