जेलबाट भागेका १५ कैदी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ । ईलाका प्रहरी कार्यालय बेलचाैताराले विभिन्न कारागारबाट भागेका १५ जना कैदी लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तनहुँ पठाएकाे छ । तनहुँ कारागारबाट भागेका ९ जना, कास्की कारागारबाट भागेका ५ जना र चितवन कारागारबाट भागेका १ जनालाई नियन्त्रणमा लिइएकाे ईलाका प्रहरी कार्यालय बेलचाैताराका प्रमुख, प्रहरी निरिक्षक पाेषण केसीले जानकारी दिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।