न्यू भिजन युथ क्लवमा नयाँ समिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ

म्याग्दे गाउँपालिका वडा नं. २ जामुने भञ्ज्याङ स्थित न्यु भिजन युथ क्लवकाे अध्यक्षमा सन्ताेष श्रेष्ठ चयन भएका छन् । क्लवकाे मंगलबार सम्पन्न पाचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हाे ।
समितिकाे उपाध्यक्षमा अमिर श्रेष्ठ, सचिवमा अबजित श्रेष्ठ, सहसचिवमा विधान रानाभाट, काेषाध्यक्षमा विनोद विश्वकर्मा र सहकाेषाध्यक्षमा रेश्मा श्रेष्ठ चयन भएका छन्।
समितिकाे सदस्यहरूमा वर्षा श्रेष्ठ, निराेज श्रेष्ठ, सागर रानाभाट , जमुना शाही, सफलता गाैली, देव सुनार र जाेराम श्रेष्ठ छन् ।
यस्तै क्लवकाे प्रेस तथा खेलकुद संयाेजकमा नवराज शाही, अनुशासन संयाेजकमा विशाल श्रेष्ठ , सांस्कृतिक संयाेजकमा रजन श्रेष्ठ र सरसफाइ संयाेजकमा सन्दिप श्रेष्ठ चयन भएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।