तनहुँ क्षेत्र नम्बर २ बाट रास्वपाका श्रीराम न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले ३२६८७ मत ल्याएर विजयी भएसंगै उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका शंकर भण्डारीले १४१३५ नेकपा एमालेका केदार सिग्देलले ११६६७ मत प्राप्त गरेका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला ।
धन्यवाद ।