लायन्स क्लवकाे आह्वानमा ३७३ युनिट रक्तदान
तनहुँ । लायन्स क्ल्व अफ शुक्लागण्डकीले मंगलवार दुलेगौंडामा आयोजना गरेको खुल्ला बृहद रक्तदान कार्यक्रममा ३ सय ७३ युनिट रगत संकलन भएको छ। गत वर्ष क्लवले गरेको रक्तदानमा ३ सय १३ युनिट रगत संकलन भएको थियो । लायन्सले गर्ने रक्तदान मध्य सबैभन्दा बढि रगत एकै पटक संकलन गरि गत वर्ष लायन्स क्ल्व …