अपाङ्गता अधिकारकर्मी दिपक भण्डारीकाे आन्दाेलनमा म्याग्दे गाउँपालिकाकाे चासाे
ईश्नवर बास्ताेला
म्याग्दे गाउँपालिका ७ धयराघारी निवासी दिपक भण्डारी पुर्ण अपाङ्गता भएका व्यक्ति हुन्। उनले अपाङ्गता भएका व्यक्तिको जिवन सहज बनाउनका लागि राज्यबाट निर्माण भएको अपाङ्गता भएका व्यक्तिकाे अधिकार सम्बन्धि ऐन २०७४ अनुसार बनेको अपाङ्गता नियमावली देशैभर तुरुन्तै कार्यान्वयन गरियोस भन्ने माग राखी वडा, गाउँपालिका हुँदै संघीय मन्त्रालयसम्म धर्ना, अनसन …