एक्सपर्ट गण्डकी विश्वविद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
पोखरा, साउन १६ गते । गण्डकी विश्वविद्यालय अन्तर्गतको स्नातक तहमा खेलकुद कार्यक्रम चौथो ब्याचका विद्यार्थीको आयोजनामा एक्सपर्ट एजुकेशन गण्डकी विश्वविद्यालय अन्तर कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फको खेलमा आयुस रावल पहिलो, सुजन तिवारी दोस्रो भएका थिए भने महिला तर्फको खेलमा कृष्टिना ढकाल पहिलो र मुना कुमारी बसाइँ दोस्रो भएका थिए …