मित्रता माविमा अपाङ्गता समावेशी शिक्षा शुरू
आँबुखैरेनी । मित्रता अपाङ्गता समावेशी विद्यालयको औपचारिक शुभारम्भ गरिएकाे छ । शिक्षा सबैका लागि भन्ने मूल मन्त्र लाई आत्मसात् गर्दै विशेषगरी अपाङ्गता भएका बालबालिकाको आवश्यकता अनुरूप समावेशी कक्षा शुरू गरिएकाे विद्यालयले जनाएकाे छ ।
शुभारम्भ कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षामा समानता र सहअस्तित्व स्थापित गर्ने अपाङ्गतामैत्री समावेशी …