पोखराका गोविन्द अधिकारी सम्पर्कविहिन, खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१० भाद्र , पोखरा  । रसुवा भन्सार कार्यालयमा कार्यरत पोखरा -१४ चाउथे समावेसीटोलमा बस्दै आएका गोविन्द अधिकारी सम्पर्क विहिन भएका छन् । उनको अवस्थाबारे जानकारी भएमा परिवारसँग सम्पर्क गराइदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।